• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

विमान दुर्घटनाबारे सदन र जनतालाई जानकारी गराउन काँग्रेसको माग

काठमाडौं।  बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रमेश लेखकले पोखरामा भएको हवाइ जहाज दुर्घटनाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गराएका छन ।

 

 उनले  माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे ।

 


विमान दुर्घटनाबारे सरकारले जानकारी गराउने बिहीबारको बैठकको कार्यसूचीमा समावेश हुने आफूले अपेक्षा गरेको भए पनि त्यस्तो नभएको भन्दै आपत्ति जनाए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार