नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
चैत्र २० गते मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन ।
‘बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ। बैठकले इलाम–२ र बझाङ प्रदेशसभा ९१० को उम्मेदवार तय गर्ने छ ।
प्रतिकृया दिनुहोस