• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

नयाँ सत्ता समिकरण फेरि उथलपुथल हुन सक्ने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण फेरि उथलपुथल हुन बेर नलाग्ने बताएका छन।

 

 आज राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै उनले  सुशासन कायम गर्नेलगायतका कामहरु गर्ने भनेर आफूले नयाँ सत्ता समिकरण बनाएको उल्लेख गर्दै ती काम  हुन नसके फेरि पनि सत्ता उथलपुथल हुन सक्ने बताएका हुन ।

 

कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर आफूले यस अघि पनि सार्वजनिक रुपमै भनेको यनको तर्क छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार