• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
शिक्षा

१२औँ दीक्षान्त समारोह : पत्रकार ढुङ्गानालाई आमसञ्चार तथा पत्रकारितामा स्वर्ण पदक

काठमाडौं । पूर्वाञ्चल  विश्वविद्यालयको १२औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । पत्रकार नारायण ढुङ्गानालाई पूर्वाञ्चल विश्वविद्यालयबाट स्वर्ण पदक  प्रदान गरिएको छ। 

 


विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याएका ढुङ्गानालाई पदक प्रदान गरेका हुन्।

 

कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२०’का छात्र ढुङ्गानाले जिपिए ३ दशमलव ७५ अङ्क ल्याएका थिए।  उनी २० वर्षदेखि पत्रकारितामा संलग्न छन्। 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार