सीताको रोइला भाका 'मार्यौ आखा झिमिक्कै'
काठमाडौं । पछिल्लो समय एउटा खुट्टाले शास्त्रीय नृत्य गर्ने भनेर चिनिएकी शास्त्रीय नृत्याङ्गना तथा एमएस नेपाल इन्टरनेसनल बिजेता सीता सुबेदीको नयाँ लोक गीत 'मार्यौ आखा झिमिक्कै' सार्वजनिक भएको छ ।
रोइला भाकामा रहेको गीतमा सुवेदी र दामोदर भण्डारीको स्वर रहेको छ भने लय पनि सुवेदी आफैले तयार गरेकी हुन।
मानकाजी शाक्यको शब्द रहेको गीत सीता सुवेदी नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस