• शुक्रबार १-२८-२०८१/Friday 05-10-2024
राजनीति

इलाम र बझाङमा मतदान जारी

काठमाडौं । इलाम र बझाङमा मतदान जारी छ ।प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं। १ ९१० मा बिहान ७ बजेदेखि मतदान चलिरहेको छ  ।

 

 

 निर्वाचन आयोगका अनुसार मतदान साँझ ५ बजेसम्म हुनेछ।इलाम–२ का ७९ मतदान स्थलका एकसय ४९ मतदान केन्द्रमै मतदान शान्तिपूर्ण रूपमा चलिरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन ।

 

उपनिर्वाचनमा १२ दलका सात स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार