ईलाम क्षेत्र नम्बर २ बाट एमालेको उम्मेदवारमा सुवास नेम्वाङका छोरा सुहाङ
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको छ।
उनी एमालेका दिवङ्गत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् । उनको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।
त्यस्तै रिक्त प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुने बझाङमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस