आज सुन-चाँदीको मुल्य कति ?
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।
आज सुनको मूल्य तोलाको ९३ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज तेजाबी सुन पनि सात सय रुपैयाँले घटेर ९२ हजार सात सय रुपैयाँ कायम भएको छ ।
यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा पाँच रुपैयाँ घटेर तोलाको १३ सय ६५ रुपैयाँ तोकिएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस