• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

काठमाडौ : बालेनले पाए १५,४०२ मत (पछिल्लो मत परिणाम)

काठमाडौ । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । 

 

शाहले १५,४०२ मत पाएका छन् । मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका छन् । 

 

एमालेका केशव स्थापितले ८,२२८  र काँग्रेसका सिर्जना सिंहले ७,२९० मत प्राप्त गरेकी छन् ।बालेनलाई पछ्याइरहेका एमालेका स्थापित ७,११४ मतले पछाडि छन् । उपमेयरमा भने एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोल अगाडि छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार