• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
फेशन

स्वीम सुटमा मिस युनिभर्स नेपालका प्रतिस्पर्धी

काठमाडौं । मिस युनिभर्स नेपाल मार्टिनी सन अन्जल स्विम सुट राउन्डमा स्वीम सुट लगाएर र्याम्पमा मिस युनिभर्स नेपाल का प्रतिस्पर्धी प्रस्तुत भएका छन् । 

 

प्रारम्भ प्रडक्सनको आयोजनामा ग्याम नेपाल इन्टेनेशनलमा सहभागी हुने अन्तिम २४ जना प्रतिस्पर्धीहरू सार्वजनिक भईसकेको छ । ग्याम नेपाल इन्टेनेशनलले सिल्भर योकमा आयोजित एक समारोहका बिच अन्तिम २४ जना प्रतिस्पर्धीहरू सार्वजनिक गरेको थियो ।

 

प्रतिस्पर्धीहरूमा आचँल शाह, उरूषा भण्डारी, स्विकृति राज भण्डारी, साइमन प्रेमा गिरि, संस्कृति भट्ट, साक्षी बास्तोला, राजश्री थापा, पूर्णिका सिजापति, पुजनी शाह, प्रज्ञा भण्डारी, पुरू लामा, नफिसा श्रेष्ठ, नविना डंगोल, मोनिशा अधिकारी, मानुसी गिरि, कृपा श्रेष्ठ, कामना काफ्ले, होलिस्का कोइराला, वर्षा भण्डारी, अर्विशा थापा, अनिशा शाही ठकुरी, अञ्जिला गिरि र अदिति अधिकारी रहेका छन् ।

 

प्रारम्भ प्रडक्सनका निर्देशक पवन आचार्यले विश्वव्यापी रूपमा महिलाहरूको स्तर वृद्धि तथा क्षमता अभिवृद्धिका लागि ग्याम नेपाल इन्टेनेशनल आयोजना गरिएको बताए । ग्ल्याम नेपाल इन्टेनेशनलको आगामी भदौ २९ गते फाइनल हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार