काठमाडौं मतगणना : प्रारम्भिक मतगणनामा बालेन शाहको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।
उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत प्राप्त गरेका छन ।
राष्ट्रियसभा गृहमा मतगणना जारी छ।
प्रतिकृया दिनुहोस