सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन ९० हजार ९ सय
काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन तोलामा २ सय बढ्दा चाँदी २० रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुन ९० हजार ९ सय र तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य १ हजार ३ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस