• बुधबार २-२-२०८१/Wednesday 05-15-2024
अर्थ

तेस्रो लगानी सम्मेलन आज सकिँदै

काठमाडौं । आइतबारबाट काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलन सोमबार सकिँदैछ ।

 

लगानी सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिी भएका छन् ।

 

त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ÷नौ जना सम्मेलनमा सहभागी भएका छन् । गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार