• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । 

 

बुधबार छापावाल सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम हुँदा तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 यस्तै चाँदीको मूल्य तोलाको १ हजार २ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। 

 

मंगलबार पनि सुनमा ४ सय रुपैयाँ र चाँदीमा १५ रुपैयाँ बढेको थियो। सो दिन छापावाल सुन तोलाको ९२ हजार, तेजाबी सुन ९१ हजार ५ सय र चाँदी १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार