सुन ८ सय रुपैयाँले घट्यो
काठमाडौं । बिहीबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । सुनको मूल्य बिहीबार तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस