• बिहीबार ६-२२-२०८३/Thursday 10-08-2026
राजनीति

वकालतबाट राजनीतिमा पगेनी, कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अधिवक्ता सरिता तिम्सिना पगेनीले खस आर्य महिला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन ।

 

 तिम्सिनाले नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, सोच र दिशातर्फ अघि बढाउन सबै मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।नेपाली कांग्रेसले युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ।

 

 वकालत क्षेत्रमा हासिल गरेको ज्ञानलाई पार्टीको नीति, संगठन निर्माणमा लगाउने  पनि  उनले बताइन । 

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार