क्षतिग्रस्त त्रिशूली ३ ‘ए’ को सुरुङको मुख भेटियो,खोजीका लागि प्राविधिक टोली परिचालन
काठमाडौं। भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको ६० मेगावाटको त्रिशूली ३ ‘ए’ को सुरुङको मुख भेटिएको छ।
प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली–३ ए जलविद्युत् आयोजना ४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा आठ मिटर तल सुरुङको मुख भेटिएको बताएका छन ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ४२ जना कामदार सम्पर्कविहीन भएको बताइएको छ ।उनीहरुको खोजीका लागि नेपाली र विदेशी प्राविधिक टोली परिचालन भएको छ।तस्बिर :नेपाली सेना





प्रतिकृया दिनुहोस