• शुक्रबार ५-५-२०८३/Friday 08-21-2026
देश/प्रदेश

बाँसबारीको साढे दुई तल्ले घर भासियो,घट्नाका सम्बन्धमा थप अध्ययन जारी

काठमाडौं । बाँसबारी स्थित हरी श्रेष्ठको साढे दुई तल्ले घर भासिन्न पुगेको छ ।  दार्चुलाका  नर वहादुर बमले सञ्चालन गरेको न्यु गण्डकी गेष्टहाउस अचानक जमिन भासिन्न गई घर पल्टिएर डाँडामा रहेको बाँसको झ्याङमा अढेस लागेको छ  ।

 

 अहिले महाराजगंज प्रहरी टोलीले माईकिङ गरी स्थानियलाई  सचेत गराएको छ । गेष्टहाउसमा कोही नरहेकोले मानबिय क्षति नभएको र घट्ना सम्बन्धमा थप अध्ययन  जारी रहेको  प्रहरीले जानकारी दिएको छ ।

 

तस्बिर : पत्रकार श्याम डोटेल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार