• बिहीबार ५-४-२०८३/Thursday 08-20-2026
देश/प्रदेश

जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई  हिरासतमुक्त गर्न आदेश दिएको छ ।

 

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाड्न र कार्यालयबाट जफत गरिएका सञ्चार उपकरणहरू फिर्ता गर्न आदेश दिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार