• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

काठमाडौ : निरन्तर बालेन शाहको अग्रता, कस्को कति मत ? (अपडेट)

काठमाडौ । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

 
काठमाडौं महानगरपालिकाको पछिल्लो नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ११ हजार २ मत प्राप्त गरेका छन ।मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका छन् । 


एमालेका केशव स्थापितले ५९४६ र काँग्रेसका सिर्जना सिंहले ५१७४ मत प्राप्त गरेकी छन् । उपमेयरमा भने एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोल अगाडि छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार