• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

प्रधानमन्त्री देउवाले दिए नेपाली फुटबल टोलीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाली फुटबल टोलीलाई बधाई दिएका छन् ।

 

प्रधानमन्त्री देउवाले ट्वीटमार्फत आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन पनि दिएका छन् ।

 

प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् भनेका छन्,’ साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु’। 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार