• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
देश/प्रदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

 

आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

 

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले राजीनामा दिएका हुन् । 

 

मुख्यमन्त्री गुरुङले दिएको राजीनामा पत्र बुझाएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार