• बिहीबार २-३-२०८१/Thursday 05-16-2024
देश/प्रदेश

उपनिर्वाचन : इलाम (पछिल्लो मत परिणाम यस्तो छ)

काठमाडौं । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन । नेम्वाङले ३५ हजार ६११ मत गन्दा  ५ हजार ३०२ मतको फराकिलो अग्रता बनाएका छन ।


 
सुहाङले १६ हजार २१९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५५७  मत पाएका छन ।

 

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ८ हजार ८२५ मत ल्याएका छन भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार  ६४५ मत ल्याएर चौथो स्थानमा छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार