• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
भिडियो

निशाको 'सधैलाई' सार्वजनिक

निशा कंडेलको स्वरमा रहेको गीत सधैलार्इ को अफिसियल भिडियो सार्वजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो ।

 

अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा गायिका कंडेलको स्वर सुहाएको छ ।

 

गीतले मायामा परेको र आफ्नो प्रेमी प्रति संधै समर्पित भाव बोकेको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार