• शनिबार १-८-२०८१/Saturday 04-20-2024
भिडियो

निशान भट्टराई को भुन्टी सार्वजनिक 

काठमाडौं । नेपाल आइडलको पहिलो सिजनका फस्ट रनर अप निशान भट्टराईको भुन्टी नामको गीत सार्वजनिक भएको छ । राजेन्द्र भट्टको शब्द तथा संगीत रहेको भुन्टी शुक्रबार सार्वजनिक गरिएको हो।

भिडियोमा गायक निशान, मोडल एलिसा राई र मिस्टर आर्जे फिचरिङ छन्। 

रामकुमार केसीको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका हुन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार