स्वागत कार्यक्रमलगत्तै दुवै देशका प्रधानमन्त्रीहरूबीच औपचारिक वार्ता सुरु
काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा औपचारिक रूपमा स्वागत गरेका छन ।
द्विपक्षीय औपचारिक भेटवार्ता सुरु हुनुअघि हैदरावाद हाउस परिसरमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका छन ।
सो अवसरमा दुवै देशका प्रधानमन्त्रीहरूबीच संक्षिप्त भेट तथा शिष्टाचार अभिवादन आदानप्रदान भएको थियो। स्वागत कार्यक्रमलगत्तै दुवै देशका प्रधानमन्त्रीहरूबीच औपचारिक द्विपक्षीय वार्ता सुरु भएको छ।
तस्बिर : प्रधानमन्त्री कार्यालय
सम्बन्धित समाचार





प्रतिकृया दिनुहोस