डा.गोविन्द केसी कोरोना संक्रमणमुक्त

काठमाडौं । डा.गोविन्द केसी कोरोना संक्रमणमुक्त भएका छन् ।
उनी २१ औँ दिनमा कोरोना संक्रमणमुक्त भएका हुन् ।
उनी अहिले बेलुका त्रिवि शिक्षण अस्पतालबाट कोरोनामुक्त भएपछि डिस्चार्ज भएका हुन् ।

प्रतिकृया दिनुहोस