• शनिबार १०-१०-२०७७/Saturday 01-23-2021
देश/प्रदेश

डा.गोविन्द केसी कोरोना संक्रमणमुक्त

काठमाडौं । डा.गोविन्द केसी कोरोना संक्रमणमुक्त भएका छन् ।

 

उनी २१ औँ दिनमा कोरोना संक्रमणमुक्त भएका हुन् ।

 

उनी अहिले बेलुका त्रिवि शिक्षण अस्पतालबाट कोरोनामुक्त भएपछि डिस्चार्ज भएका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार