सुन तोलामा १६ सयले बढ्यो
काठमाडौं । आज सुन तोलामा १६ सयले बढेको छ ।
छापावला सुनको मूल्य ९२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको मूल्य ९२ हजार १५० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बृद्धि भएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस