• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
मनोरञ्जन

दयाहाङ र  लक्ष्मी अभिनित 'सुनन'(परानै दिन्छु -२)सार्वजनिक

काठमाडौं । हरि लम्साल र मेलिना राईको आवाज रहेको 'सुनन' (परानै दिन्छु -२) गीतको भिडियो सार्वजनिक भएको छ ।

 

गीतमा प्रलाद शाहको शब्द रचना र हरि लम्सालको संगीत रहेको छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा दयाहाङ राई र  लक्ष्मी बर्देवा फिचर्ड छन् ।  

 

भिडियोमा उत्तम हुमागाईको छायांकन र विकास धमलाको सम्पादन रहेको छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार