पर्यवेक्षकहरूका लागि आचार संहिता सम्बन्धी अभिमुखीकरण
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्यवेक्षकहरूका लागि महिला सेवा संस्थान नेपालले आचार संहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको उद्देश्य भनेको पर्यवेक्षकहरूलाई पर्याप्त ज्ञान, स्पष्ट दिशानिर्देश, निर्वाचन प्रक्रियाको क्रममा उनीहरूको भूमिका र जिम्मेवारीहरूको बलियो बुझाइ रहेको जनाइएको छ।
विभिन्न जिल्लाहरूमा बसोबास गर्ने पर्यवेक्षकहरूले समान स्तरको तयारी र समर्थन प्राप्त गरून् भनी सुनिश्चित गर्न अभिमुखीकरण सत्रको आयोजना गरिएको थियो ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस