• शनिबार २-१८-२०८२/Saturday 05-31-2025
बिश्व

बर्ड फ्लूले अर्को महामारीको रूप लिने वैज्ञानिकहरूको चिन्ता

हजारौँ 'फार्महाउस'हरूमा महिनौँदेखि लुकिरहेको रोगले अर्को महामारी निम्त्याउने विषयमा वैज्ञानिकहरू चेतावनीको घण्टी बजाइरहेका छन्।

 

रोगहरूको विकासबारे खोज गरिरहेका अनुसन्धाताहरूले हामीले महसुस नै नगरी अमेरिकाले बर्ड फ्लू अर्को महामारी बन्न सक्ने तह पार गरिसकेकोबारे सचेत गराएका छन्।

 

अझ स्पष्ट शब्दमा भन्नुपर्दा एभिअन इन्फ्लुएन्जाको उग्र रोगकारक प्रजाति H5N1 (एच५एन१) अहिले अस्ट्रेलियाबाहेक सबै महादेशमा पुगिसकेको छ। यो एन्टार्कटिकाका पेन्ग्विनहरूमा र मध्यपूर्वका उँटहरूमा पनि देखा परिसकेको छ।बीबीसी

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार