• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

भण्डारीले लेखेको बालगीत ‘मिठी पापा’ सार्वजनिक

काठमाडौं  । पत्रकार जीवन भण्डारीले लेखेको नयाँ बालगीत ‘मिठी पापा’ को भिडियो सार्वजनिक गरिएको छ । 

 

गीत व्यस्त वावु आमाले बालबालिकालाई समय दिन नपाएको विषयमा केन्द्रीत छोटो चलचित्र ‘आराध्या’ को शीर्ष गीत हो । 

 

बालगायिका आरसिया साहको आवाज रहेको गीतमा संगीतकार विशाल निरौलाको संगीत तथा एरेन्ज गरेका छन् । आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकी, सफलता भण्डारी, प्रान्जल पोखरेल लगायतले गीतमा अभिनय गरेका छन्। 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार