काँग्रेस महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ ।
बुधबार पार्टीको वेभसाइट मार्फत् कांग्रेसले चारहजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । जसमा सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम समावेश हुन बाँकी छ ।
कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदैछ । त्यसका लागि कांग्रेसले महाधिवेशन प्रतिनिधि तथा पाहुनाका लागि बन्दोबस्तीको तयारी समेत गरिसकेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस