• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

किरणको निर्देशनको ‘यसो हेरे पुर्व तिर...’ मा दयाहाङ र एलिशाको अभिनय

काठमाडौं । गायक पदम राईको आवाज रहेको गीत ‘यसो हेरे पुर्व तिर...’ सार्वजनिक भएको छ ।

 

शशी गुरुङको शब्द तथा संगीत र राजु कार्कीको संगीत संयोजन रहेको गीतलाई किरण चामलिंङ राईले निर्देशन गरेका हुन । 

 

ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोको सम्पादन अनिल राना गरेका हुन् । गीतको भिडियोमा दयाहाङ राई र एलिशा राईले अभिनय गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार