• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फोटो

सुनसान काठमाडौं (फोटो फिचर)

धुम्बाराही

काठमाडौं । कोरोना भाइरसको नियन्त्रण गर्न गरिएको लकडाउनले अहिले काठमाडौं उपत्यका सुनसान देखिएको छ ।

 

सरकारले लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षा संयन्त्रहरुलाई परिचालन गरेको छ । फाट्टफुट्ट रुपमा सडक पेटीमा देखिने मानिसहरु पनि अहिले बाहिर निस्किएका छैनन् ।  सडकमा अत्यावश्यक सामग्रीको ढुवानी गर्ने र अत्यावस्यक काम पर्नेहरुका साधनहरु फाट्टफुट्ट चलेको मात्र देखिन्छ । 

 

गौशाला

 

पुरानो बानेश्वरमा दुई सुरक्षाकर्मी

 

कमलपोखरी स्थित सिटी सेन्टर

 

कमलपोखरी 

 

तस्वीर : फ्रेसन्युज नेपाल 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार