क्रुजलाई जोखिमपूर्ण अबस्थाबाट बाहिर निकालियो
काठमाडौं । बाढीले बगाएको राइनो क्रुजशिप निकालिएको छ । नदीको बहाव घटेपछि क्रुजलाई जोखिमपूर्ण अबस्थाबाट केहि बाहिर निकालिएको छ ।
नारायणी पुलमा जोखिम बढ्न सक्ने भन्दै आवतजावज गर्ने हलुका सवारी साधनहरुलाई मात्रै अनुमति दिइएको छ भने ठूला सवारी साधनलाई रोक लगाइएको छ ।पुल भन्दा केहि मिटर अघि बाधेर राखेको उक्त क्रुज बाढीले बगाएर पुलको एउटा पिल्लरमा छोएर अड्किएको थियो ।
तस्बिर : निर्दोष जिवन
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस