• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026
देश/प्रदेश

क्रुजलाई जोखिमपूर्ण अबस्थाबाट बाहिर निकालियो

काठमाडौं । बाढीले बगाएको राइनो क्रुजशिप  निकालिएको छ । नदीको बहाव घटेपछि क्रुजलाई जोखिमपूर्ण अबस्थाबाट केहि बाहिर निकालिएको छ ।

 

नारायणी पुलमा जोखिम बढ्न सक्ने भन्दै  आवतजावज गर्ने हलुका सवारी साधनहरुलाई मात्रै अनुमति दिइएको छ भने ठूला सवारी साधनलाई  रोक लगाइएको छ ।पुल भन्दा केहि मिटर अघि बाधेर राखेको उक्त क्रुज बाढीले बगाएर पुलको एउटा पिल्लरमा छोएर अड्किएको  थियो । 

 

तस्बिर : निर्दोष जिवन

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार