नारायणीमा जलसतह खतराको तहमाथि,तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
काठमाडौं । नारायणी नदीले खतराको तह पार गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले सूचना जारी गर्दै तटीय क्षेत्रका वासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
प्राधिकरणले नारायणीले खतराको तह पार गर्दै पानीको बहाव १३ मिटरसम्म पुग्न सक्ने भनेको छ ।तस्बिर : लेखराम सापकोटा
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस