• आइतबार ६-४-२०८३/Sunday 09-20-2026
देश/प्रदेश

रसुवा बाढीः ९८७ को मृत्यु, ३ हजार बढी सम्पर्कविहीन

काठमाडौं । रसुवा बाढीमा परी हालसम्म ९ सय ८७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जनाएको छ । हालसम्म २७९ जना घाइते भएका छन् भने ३ हजार ९ सय १६ जना सम्पर्कविहीन छन् । हालसम्म ११ हजार ८ सय१४ जनाको उद्धार गरिएको छ।   

 

 

 उद्धार गरिएकामध्ये ३३८ जना विदेशी नागरिक रहेको नेपाली सेनाले जनाएको छ। प्राधिकरणले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार उद्धार तथा राहत परिचालन भइरहेको जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार