• शनिबार ६-३-२०८३/Saturday 09-19-2026
देश/प्रदेश

पत्रकार थामीको पशुपति आर्यघाटमा कुशको शव बनाई अन्त्येष्टि

काठमाडौं। भोटेकोसी बाढीमा बेपत्ता भएका पत्रकार टेकराज थामीको आज पशुपति आर्यघाटमा कुशको शव बनाई अन्त्येष्टि गरिएको छ । 

 

कार्यक्रममा सहभागी हुन हिँडेका थामी  भदौ १० गते बिहानदेखि नै सम्पर्कविहीन भएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार