• बुधबार १-१६-२०८३/Wednesday 04-29-2026
देश/प्रदेश

बालेनलाई ओलीको बधाई,तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई बधाई दिएका छन ।'बालेन बाबु,बिजयको लागि तपाईंलाई बधाई !तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !' ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई तथा शुभकामना दिएका हुन ।  

 

झापा–५ मा बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत ल्याएका छन । ओलीलाई साहले ४९ हजार ६१४ मतान्तरले पराजित भएका हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार