• शनिबार १-२७-२०८२/Saturday 05-10-2025
अर्थ

सुनको मुल्य हालसम्मकै उच्च,एकैदिन ३ हजार ६ सयले बढ्यो

काठमाडौँ । सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुयैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

 

बुधबार मंगलबार प्रतितोला रु १ लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा रु ३ हजार ६ सयले बढेर रु एक लाख ९० हजार ६सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य तोलाको रु एक हजार ९६० कायम भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार