• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु,१० जना घाइते

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा आज  जिप दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन । 

 

बिहान भएको दुर्घटनामा १० जना घाइते भएका छन भने ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको प्रहरीको भनाइ छ ।

 

जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार