जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु,१० जना घाइते

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा आज जिप दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन ।
बिहान भएको दुर्घटनामा १० जना घाइते भएका छन भने ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको प्रहरीको भनाइ छ ।
जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ
प्रतिकृया दिनुहोस