• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
स्वास्थ्य

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

५५ जनाको पीसीआर र १ हजार ५ सय ४८ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

  मन्त्रालयका अनुसार शनिबार २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ सय ३७ जना कोरोनाका सक्रिय संक्रमित  छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार