• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

काठमाडौं– ४ मा गगन थापा विजयी

काठमाडौं । काठमाडौं– ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् ।औपचारिक घोषणा हुन भने बाँकी छ । ०७४ मा पनि थापाले एमालेका राजन भट्टराईलाई नै पराजित गरेका थिए ।

 

थापाले २१ हजार २९४ मत प्राप्त गरेका छन् भने एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । उनले नेकपा एमालेका उमेदवार भट्टराईलाई पराजित गरेका छन ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार