काठमाडौं मतगणना : बालेन शाहको अग्रता कायम(पछिल्लो मत परिणाम यस्तो छ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।
३०० मत गणना गर्दा साहले ७२ मत प्राप्त गरेका छन । सिर्जना सिंहले ७० मत प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार केशव स्थापितले ५९ मत प्राप्त गरेका छन ।राष्ट्रियसभा गृहमा मतगणना जारी छ।
प्रतिकृया दिनुहोस