• मंगलबार २-२१-२०८२/Tuesday 06-03-2025
देश/प्रदेश

पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा  तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन चट्याङ्ग  सहितको हल्का देखि मध्यम पानी परिरहेको छ । 

 

 पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा धेरै भारी देखि अति भारी वर्षा भएको छ । पानी पार्ने प्रणाली  उत्तर तिर सरिरहेको र थप पानी पर्न सक्ने  सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन  मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार