• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
फेशन

डिजाइनर अफ दि इयरमा अन्तिम १० प्रतिस्पर्धी

काठमाडौं ।  हिडन ट्रेजर द्वारा शनिबार काठमाडौमा आयोजना गरिएको डिजाइनर अफ दि इयर मा अन्तिम १० प्रतिस्पर्धी मोडल हरुले तयार पारियेको पोसाक प्रदर्शनी गरे।


 
डिजाइनर अफ दि इयरको उपाधी भने एस एन्ड एस कृय्सनले हात पार्न सफल भयेको छ ।

 

 तस्वीर  : सागर बस्नेत

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार