• शुक्रबार ७-९-२०८१/Friday 10-25-2024
अर्थ

आज बजेट सार्वजनिक हुँदै

काठमाडौं । आर्थिक वर्ष २०८१ /०८२ को बजेट आज सार्वजनिक हुँदैछ।

 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१ /८२ को बजेट प्रस्तुत गर्नेछन्।

 

सरकारले आन्तरिक र बाह्य ऋणको आकार बढाउँदै २५ प्रतिशतले राजस्व वृद्धि लक्ष्य राखेर १९ खर्बको बजेट ल्याउने सरकारको तयारी छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार